HomeAbout BiratchowkUsefull NumbersRingtonesnepali calendarPicturesSongs DownloadContact Us

Picture Galeries
 

click

here

for

more

pictures 

biratchowk_gif_photos.gif

 

Welcome To Biratchowk.com
 
     
     Many people don't bear the information  related to     Birtchowk and its belongings. biratchowk.com is trying to bring some information in front of the whole world and make all know about Biratchowk.
biratchowk99.jpg
 But biratchowk.com still lacks something on it.So,
for your great help and assistance. Please help with your critical comments, own created  articles, pictures etc. Every sorts of creative works will be apreciated.  All kind of materails that we can collect about Biratchowk, population, lifestyle, people, industry, resources, events and organizations.  Also, an  important section will be created to keep people from Biratchowk together, if they are abroad. Thank you for visiting biratchowk.com.
           -www. biratchowk.com

       देश बिदेशमा रहनुभएका सम्पूर्ण दाजु-भाई तथा दिदि-बहिनीहरुमा बिराट्चोक ड्ट कम् को तर्फबाट न्यानो अभिबादन टक्र्याउदै हजुरहरु सँग भएका रमाइला घटनाका तस्बिर, लेख्, रचना, कथा, कबिताहरु पठाउन आग्रह गर्दछौ। हामी तपाईंहरुको सामाग्री लाई स्थान दिनेछौ बिराट्चोक ड्ट कम् मा।
                                  email add:
                      support@biratchowk.com
                    biratchowk.com@gmail.com

             

Articles

 

सामान्य व्यवसायबाट करोडौंको मालिक

विराटनगर, माघ ८ - उनी अरूको घरमा २ सय मासिक तलब लिएर काम गर्थे । त्यसयता २० वर्ष बितेको छ । उनी आज करोडौंको सम्पत्तिका मालिक बनेका छन् । मोरङको विराटचोकका भोला दुलाल तिनै व्यक्ति हुन् ।

द्वन्द्वको समयमा उद्योगहरू धराशायी भइरहेका बेला सामान्य पसलबाट व्यापार सुरु गरेका उनी ठूलो उद्योगपति बनेर उदाहरण बनेका छन् । कर्म गरे फल आफैँ प्राप्त हुन्छ भन्ने दुलाल विगतका दिन सम्झँदा आफै आश्चर्यमा पर्छन् । 'मैले सोचेको

थिइनँ । १५ वर्षअघि एउटा साकइल किन्दा मलाई दुनियाँ जिते जस्तो लागेका थियो ।

Watch Video

1. (CHHAT FESTIVAL IN KALI-KHOLA ) click here to play video

 

 नेताहरु
जित भयो गौरवशालीव् भन्दैछन् रे नेताहरु
 डुक्रिएर साढेगोरु मान्दै छन् रे नेता हरु  ॥
 
 बाह्र बर्षे सिह पनि बिरालो नै भएपछि 
 डुरे मुसा खोजी खोजि हान्दै छन् रेनेता हरु  ॥
 
   जमघट भनि सवै मिली चियापान गरेका छन्
चियापानमै ब्रण्डी _िह्स्की तान्दै छन् रे नेता हरु  ॥
 
 बेचीसके सवे देश बाकी छैन अब केही 
 नोट ठुलो मेरो भनि छान्दै छन् रे नेता हरु  ॥
 
 नेपाल आमा भोजन बनाई भाग बण्डा लाउदा खेरी 
जनतालाई दाल समिझ झान्दै छन् रे नेताहरु  ॥  
                               sky nabin
                        morang biratchowk
                                now doha


News/Entertainment
 

एपीएफलाई ऐतिहासिक उपाधि

विराटनगर, मंसिर ५ - एपीएफले पुलिसलाई १-० ले हराएर इतिहास रच्दै शनिबार काजीमान कन्दङ्वा गोल्डकप फुटबल च्याम्पियन भएको छ । कप्तान गणेश लावतीले खेल सकिन एक मिनेटअघि निर्णायक गोल गर्दै एपीएफलाई अहिलेसम्मको सर्वाधिक ठूलो खुसी दिलाए । कठिन प्रतिद्वन्द्वीलाई हराएर एपीएफले स्वदेशमा पहिलो महत्त्वपूर्ण उपाधि जितेको हो । उसले ६ वर्षे फुटबल यात्रामा यसअघि दुई प्रतियोगिताको फाइनल खेले पनि उपाधि अनुभव गर्न सकेको थिएन । वि.सं.२०६४ मा पोखराको आहा गोल्डकप र २०६५ मा आँबुखैरेनीमा भएको राष्ट्रव्यापी फुटबलको फाइनलमा एपीएफ चुकेको थियो  

बिराटचौक ,सुसेली एफ.एम. को परिक्षा प्रसारण शुरु
जन मनको बोली रेडियो सुसेली भन्ने धुन का साथ सुसेली F.M.१०६.३ 
मेघाहर्जको तरङ्गा  मा सुन्न सकिन्छ । शिक्षा,मनोरन्जन तथा विविध पक्ष लाई समेटिएको यस रेडियो को उत्त
रोत्तर प्रगतिको कामना गर्दछौ । 
biratchowk.com परिवार । इन्टरनेटमा www.radiosuseli.com
  मा पनि सुन्न सकिन्छ ।
 

पूर्वाचल विश्वविद्यालय भ्रष्टचार र वेवास्ताको सिकार

विराटचौक १३ कातिक/दश वर्षअघि निर्माण भएको पूर्वाचल विश्वविद्यालय व्यवस्थापन पक्षका कारण लापर्वाहीको शिकार भएको ठहर गर्दै स्थानीयवासीले आन्दोलन गर्ने भएका छन् ।मोरङको गोठगाउँमा रहेको विश्वविद्यालय उपकुलपती रामअवतार यादवले संचालन सम्बन्धी उचित नीति निर्माण गर्न नसक्दा विद्यालयको विकास हुन नसकेको भन्दै उनीहरुले आन्दोलन थाल्ने भएका हुन् । 

आफैँले लेखेको पुस्तक पढाउन जिशिअको दबा

विराटनगर, १४ असोज

मोरङका शिक्षा अधिकारी प्रमोदकुमार साहले पदको दुरुपयोग गर्दै आफूले लेखेको पुस्तक जिल्लाका प्राथमिक विद्यालयमा पठनपाठन गराउन दबाब दिएका छन् । कक्षा १ देखि ५ सम्म पढाइ हुने अंग्रेजीका ऐच्छिक पाठ्यक्रममा आधारित पुस्तक उनले लेखेका हुन् 

जिशिअ साह र बी केलाल कर्णले संयुक्त रूपमा लेखेको ग्लोबल इंग्लिसको पुस्तक अरू अंग्रेजीपाठ्यपुस्तकभन्दा दोब्बर मूल्यको छ 

 

विराटचौकका युवा उद्योगी सम्मानित 
स्वर्गिय कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले वार्षिक पुण्य तिथिको अवसरमा पत्रकार महासंघ मोरङका सचिव विक्रम लुइँटेलसहित तीन जनालाई सम्मान गरेको छ ।
एमाले नेता ओलीले लुइँटेलसहित मोरङ विराटचौकका युवा उद्योगी भोला दुलाल र सुनसरीको जनता उच्च मावि मधुवनवाट यस बर्षको एसएलसी परिक्षामा सर्वोकृष्ठ अंक ल्याउने प्रमोद यादवलाई नगद पुरस्कारसहित सम्मान गरे ।

 

आफु हराई हजुर लाइ नै लुकाएछु पिरती मा
सिउदो भरी बाटो मैले फुकाएछु पिरती मा  ॥
 
खुसी धेरै भए म त डाली लिई हजुर आउदा
 घुम्टो आढी शिर मैले झुकाएछु पिरती मा  ॥
 
हजुर संग नाता जोडी नयां संसार बसाउदा
 अतित भुली आशु मेरा सुकाएछु पिरती मा  ॥
 
 हर्ष को त सिमा छैन हजुर सामु आई दिदा
 मुटु माझ हुरलाई नै ढुकाकएछु पिरती मा   ॥
 
धेरै पहिले भेट हाम्रो भई दिए राम्रो हुन्थ्यो 
हुर बिना पल पल समय चुकाएछु पिरती मा  ॥      
                                        स्काई नवीन  

गजल 
पल भर मै खुसी लुटिन्छ यहाँ !!
पल भर मै माया छुटिन्छ यहाँ !!

समर्पण को वास्ता न'भैइ दिदा
पल भर मै मुटु कुटिन्छ यहाँ !!

फुल्ने रहर बोक्दा असिना आई
पल भर मै फूल चुटिन्छ यहाँ !!
 
"अनबिज्ञ" म के था मलाई यस्तो
पल भर मै साथ जुटिन्छ यहाँ !!
किरण सुबेदी "अनविज्ञ"
विराटचोक मेराङ
E-mail ID :- lalitakrn@gmail.com 


webassets/dip.gif
 
Wishing each one of you a very happy and prosperous deepawali. May this year brings you lots and lots of happiness in life and fulfill all your dreams.
www.biratchowk.com 

Dropp Your Views!

Sign Our Guestbook  View Our Guestbook

...

Recently Added Nepali Songs
 

subhakamana (tara devi)

banma fulyo ful(remix)

ma ta dur dekhi aaye

hajar sapana haru ko

kaha timro (himalayan)

subhakama ( deepesh.k.bhattarai)

tutnu thiyo (canvas)

basa sundari(bro-sis)

maya launata(bharat sitaula)

jati chot dinchau(bhatktaraj)

+more...

Recent News In Biratchowk
 
दुर्घटनामा उद्यमीको मृत्यु, चार घाइते
लुटपार्टगर्न खोज्ने व्यक्ति पक्राउ

अनाथको स्याहार गर्ने आफै अनाथ

करोडको घरमा गाई–भैंसीलाई कुँडो 

Comment Box
 
writing-hand.gif
Dear viewers!
   We can make biratchok.com whole lot better than it already is. As people of Biratchowk or well wishers, let's put all of our effort to make it a great site that we proud of viewing it. Your critical comments are always welcome. So, don't forget to send us your own views. Thank you.

 
Full name:
Email address:
Comments:
 

मूक्तक
अर्थ बिना को जन्दगी मेरो 
 बादल बिना को बर्षा 
खुशियाली बिना को ह्र्दये मेरो
 पानी बिना को तिर्खा 
पानी बिना को माछा भए म 
 मह बिना को चाका 
 सुभास बिना को बसन्त भए म 
संगीत बिना को भाका 
लक्क्ष बिना को जन्दगी मेरो 
गन्तब्ये बिना को यात्रा, गन्तब्ये बिना को यात्रा ।
 
krishna shrestha
                     Indrapur -1 Khorshane
                      now in dubai


Copyright 2008, Biratchowk.com,All right reserved.