'' मानिस को नजर
!! नजर ति के नजर गरीब
र बेसाहारा जो देखिन्दैन
रहर ति के रहर सेवा र समर्पण
भेटिन्दैन"
हाँसो ति के हाँसो
जब अरु रोइरहेको सुनिन्दैन
खानु ति के भोजन जब ति
कोइ अनिकाल मुक्त भेटिन्दैन"
सम्झनु
ति के छेन्ड हरु छट्पटिदो
आत्मा हरु चिनिन्दैन
जित्नु के ति जित हरु जब
सत्रुता मेटिन्दैन
उत्द्धार ति
के उत्द्धार जब असाहय
समेटिन्दैन "
धन ति के धन जब दुखी
सम्मा पुगिन्दैन "
जोडी ति के दम्पती
जब दुखमा साथ मिल्दैन
आफन्त के
ति आफन्त जब बद्नानामिमा
हात थाम्दैनन् "
priscilla rai biratchowk.8
now israel.